पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको अबलोकन तथा सिकाई भ्रमण २०७५ का क्रममा कास्कि पोखरा । October 11, 2018
Save the children संगको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चको साझेदारीमा जाजरकोट जिल्लामा संचालित मातृ नवजात शिसु तथा बाल स्वास्थ्य परियोजनाको परियोजना संयोजक हार्दिक साफकोटा सरको स्वागत पश्चात साझेदार संस्थामा सामुहिक तस्बिर August 27, 2018
युवा सुचना केन्द्र थलह,छेडागाडलाई गितार,हार्मोनियम,खैजडि,बासुरी,ब्याडमिन्टन,मादल लगायतका साम्रग्रीहरु हस्तान्तरण गरिदै । August 16, 2018